मोबाइलमा सबैभन्दा धेरै डाउनलोड भइन क्याटरीना
****************************** ******
करीना कपूर र प्रियंका चोपडालाइ पछि पार्दै क्याटरीना क्याफ सन २०१२ की
मोबाइल फोनमा सबैभन्दा धेरै डाउनलोड गरिने हस्ती बनेकी छन् । तश्विरहरू
डाउनलोड गरिएको श्रेणीमा एक था टाइगर स्टार क्याटरीना लगातार चौथो वर्ष
शीर्ष स्थानमा रहेकी छन् । एयरटेल मोबीट्यूड २०१२ को तथ्याङ्क अनुसार
क्याटरीना बाहेक शीर्ष पांचमा करीना कपूर, प्रियंका चोपडा, अनुष्का शर्मा र
विद्या बालन सहभागी छन् ।
बलीउड स्टार्सको वालपेपर डाउनलोडको
श्रेणीमा शाहरूख खान नम्बर एकमा रहेका छन् । त्यसपछि सलमान खान, अजय देवगन,
अक्षय कुमार र रणबीर कपूरको स्थान रहेको छ । लगातार तेश्रो बर्ष अमिर
खानले सूचीमा कुनै स्थान पाएनन् ।
दक्षिण भारतमा तस्वीरहरू डाउनलोड गर्ने ट्रेन्ड बलिउडको तुलनामा अझै बढि छ
। टलिउडकी अभिनेत्री त्रिशा यस दौडमा शीर्षमा रहेकी छन् । बलिउडका शीर्ष
पांच अभिनेताहरूको गरिएको जम्मा डाउनलोड तुलनामा त्रिशाको तस्वीरहरू ३२५
प्रतिशत धेरै डाउनलोड गरिएको थियो ।
इन्टरनेटमा लोकप्रिय गीत
‘कोलावेरी डी’ यस वर्ष पनि भारतीय मोबाइल इन्टरनेट उपयोक्ताहरूका बिचमा
पहिलो रोजाइमा परेको छ । यस पछि दोश्रो स्थान सलमान खानको फिल्म बडीगार्डको
गीत ‘तेरी मेरी प्रेम कहानी’ परेको छ ।
दक्षिण भारतमा तस्वीरहरू डाउनलोड गर्ने ट्रेन्ड बलिउडको तुलनामा अझै बढि छ । टलिउडकी अभिनेत्री त्रिशा यस दौडमा शीर्षमा रहेकी छन् । बलिउडका शीर्ष पांच अभिनेताहरूको गरिएको जम्मा डाउनलोड तुलनामा त्रिशाको तस्वीरहरू ३२५ प्रतिशत धेरै डाउनलोड गरिएको थियो ।
इन्टरनेटमा लोकप्रिय गीत ‘कोलावेरी डी’ यस वर्ष पनि भारतीय मोबाइल इन्टरनेट उपयोक्ताहरूका बिचमा पहिलो रोजाइमा परेको छ । यस पछि दोश्रो स्थान सलमान खानको फिल्म बडीगार्डको गीत ‘तेरी मेरी प्रेम कहानी’ परेको छ ।
